Banner News शिक्षा समाचार

लोकसेवा देखी राजनीतिज्ञसम्मले जान्नैपर्ने महत्वपूर्ण घटनाका तिथिमिति, सजिलोसँग सम्झनुहोस् । ( वि.स. ९३६ देखी आजसम्म )

➤ ९३६ – नेपाल संवतको सुरुवात
➤ १३१७ – अरनिको चिन गएको
➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना ९भाद्र २५०
➤ १६९३ – कृष्ण मन्दिरको निर्माण
➤ १७२७ – रानी पोखरीको निर्माण
➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म ९पौष २७०
➤ १८०१ – नुवाकोट विजय ९असोज १५०
➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण
➤ १८२२ – कीर्तिपुर विजय
➤ १८२५ – कान्तिपुर विजयी ९असोज १०
➤ १८२५ ( ललितपुर विजयी ९असोज २४०
➤ १८२६ – भक्तपुर विजय ९मंसिर १०
➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि
➤ १८७२ – सुगौली सन्धि ९१८१६ मार्च ३०
➤ १९०३ – कोतपर्व ९असोज २०
➤ १९०३ – भण्डारखाल पर्व ९कार्तिक १२०
➤ १९०६ – जंगबहादुरको युरोप यात्रा
➤ १९०८ – छापाखानाको प्रारम्भ ९पौष ७०
➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना
➤ १९११ – नेपाल(तिब्बत युद्ध प्रारम्भ
➤ १९१७ – नयाँ मुलुक ९बाँके, बर्दिया, कैलाली, कञ्चनपुर०

➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन ९असार१४०
➤ १९४७ – वीर अस्पतालको निर्माण ९साउन१२०
➤ १९५८ – गोर्खापत्रको प्रकाशन ९वैशाख २४०
➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना
➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना
➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व
➤ १९८१ – दास प्रथाको अन्त्त्य
➤ १९८९ – चिडियाखानाको स्थापना
➤ १९९० – महाभूकम्प
➤ १९९० – क्ीऋ बोर्डको स्थापना ९कार्तिक१६०
➤ १९९७ – प्रजापरिषद् काण्ड, ४जना सहिद
➤ २००२ – कागजी नोटको प्रचलन ९असोज १०
➤ २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको९बैशाख ११०
➤ २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि ९साउन २६०
➤ २००७ – प्रजातन्त्र घोषणा ९फागुन ७०
➤ २००७ – रेडियो नेपालको स्थापना ९चैत्र ७०
➤ २००८ – राजपत्रको प्रकाशन ९साउन २२०
➤ २०१४ – डा। के।आई सिंह प्रधानमन्त्री नियुक्त
➤ २०१५ – नेपाल वायुसेवा निगमको स्थापना९असार १७०
➤ २०१६ – त्रि।वि। को स्थापना
➤ २०१७ – गोरखापत्रलाई दैनिक पारिएको९फागुन ७०
➤ २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन
➤ २०१८ – धरहरा प्रवेश निषेध
➤ २०१९ – पूर्व(पश्चिम राजमार्गको शिलान्यास ९वैशाख १०
➤ २०१९ – नेपालको संविधान लागू
➤ २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा ९असार २७०
➤ २०२० – नयाँ मुलुकी ऐन लागू ९भाद्र १०
➤ २०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था ९वैशाख १२०
➤ २०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ९पौष १०
➤ २०२९ – ४ विकास क्षेत्रमा विभाजन ९असार१३०
➤ २०३० – सिंह दरबारमा आगलागी ९असार २५०
➤ २०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश
➤ २०३४ – नेपालमा विफर उन्मुलनको घोषणा९वैशाख १०
➤ २०३६ – जनमत संग्रह घोषणा ९जेठ १००
➤ २०३७ – जनमत संग्रह सम्पन्न ९वैशाख २००
➤ २०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन ९असोज २६०
➤ २०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन ९वैशाख २६०
➤ २०३८ – घण्टाघरमा आगलागी
➤ २०४१ – नेपाल टेलिभिजनको स्थापना ९माघ १७०
➤ २०४२ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन ९वैशाख २९०
➤ २०४५ – ग्ल्इ हाभियर पेरेज द कोययारको नेपाल भ्रमण ९फागुन २३०
➤ २०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन ९माघ २०
➤ २०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान ९चैत्र २६०
➤ २०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन९वैशाख ६०
➤ २०४७ – संविधान, २०४७ को घोषणा ९कार्तिक २३०
➤ २०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन ९कार्तिक २९०
➤ २०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन ९मंसिर १३०
➤ २०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात ९फागुन १०
➤ २०५३ – महाकाली सन्धि पारित ९असोज ४०
➤ २०५६ – तेस्रो संसदीय आमनिर्वाचन९वैशाख २० र जेठ ३०
➤ २०५८ – नारायणहिटी काण्ड ९जेठ १९०
➤ २०५८ – संकटकालको घोषणा ९मंसिर ११०
➤ २०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन ९जेठ ८०
➤ २०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु९असार १००
➤ २०६१ – धरहरा प्रवेश खुल्ला ९माघ १०
➤ २०६१ – शाही घोषणा
➤ २०६२ – दिल्लीमा १२बुँदे समझदारी ९मंसिर७०
➤ २०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात९चैत्र २४०
➤ २०६३ – संसदको पुनःस्थापना ९वैशाख ११०
➤ २०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय९जेठ ४०
➤ २०६३ – २१ जनालाई सहिद घोषणा ९जेठ २१०
➤ २०६३ – महानगरीय प्रहरीको व्यवस्था ९मंसिर १०
➤ २०६३ – बृहत शान्ति सम्झौता सम्पन्न ९मंसिर५०
➤ २०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर ९मंसिर २२०
➤ २०६३ – नयाँ निशान छाप प्रचलनमा ९पुस १५०
➤ २०६३ – नेपालको अन्तरिम संविधान जारी ९माघ १०
➤ २०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक ९साउन १८०
➤ २०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा ९जेठ १५०
➤ २०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन ९जेठ २९०
➤ २०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन ९असार १०
➤ २०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित ९साउन ४०
➤ २०६५ – डा।रामवरण यादव राष्ट्रपतिमा निर्वाचित ९साउन ६०
➤ २०६५ – पुष्पकमल दाहाल प्रममा निर्वाचित ९साउन ३१०
➤ २०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता९कार्तिक ८०
➤ २०६५ – प्रसुती सेवा निःशुल्क घोषणा ९माघ१०
➤ २०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला ९फागुन १५०
➤ २०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण ९मंसिर १०
➤ २०६६ – कालापत्थरमा बैठक सम्पन्न ९मंसिर १९०
➤ २०६६ – गिरिजा प्रसाद कोइरालाको निधन ९चैत्र ७०
➤ २०६७ – फोटो सहितको मतदाता नामावली ९भदौ २८०
➤ २०६७ – जिन बैंकको सञ्चालन ९असोज २१०
➤ २०६७ – कृष्णप्रसाद भट्टराईको निधन ९फागुन २००
➤ २०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध ९साउन २२०
➤ २०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता ९कार्तिक ४०
➤ २०६८ – नेपाल भारत बीच म्त्ब्ब् सम्झौता ९मंसिर ११०
➤ २०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष ९चैत्र १०
➤ २०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा ९साउन १०
➤ २०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना ९असोज १०
➤ २०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित ९माघ २७०