Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपा गुल्मीको ईन्चार्ज, सेक्रेटरीसहित अभियान टोली प्रहरी नियन्त्रणमा !

अनखबर
माघ २३, गुल्मी
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो अभियान तिव्र बनाईरहेको बेला लुम्बिनी अन्तर्गत गुल्मी / अर्घाखाँची जिल्लाको अभियानमा खटिएका जिल्लाका ईन्चार्जसहित ३ जनालाई विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका बाट गुल्मी जिल्ला ईन्चार्ज पूर्ण बहादुर सिंह, जिल्ला सेक्रेटरी खिम खड्का, अभियानमा खटिएका पिताम्बर पोख्रेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले विभिन्न बाहाना बनाएर उनीहरुलाई नियन्त्रणमा लिईएको छ । थप विवरण आउन बाकी छ ।