Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

मर्मस्पर्शी तस्वीर : जब पाकिस्तानी प्रम ईमरानले भारतिय पाईलट छोड्दिने घोषणा गरे ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर । फागुन १६,

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा बन्दी बनाइएका भारतीय वायुसेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई शुक्रबार भारतलाई सुम्पने घोषणा गरेका छन्

 

 

इमारानले पाकिस्तानले शान्तिको सन्देश दिनका लागि यो कदम उठाएको बताएका छन् ।

यसअघि भारतले पाकिस्तानलाई बिना शर्त अभिनन्दनलाई रिहा गर्न माग गरेको थियो ।

पाकिस्तानले भारतको मिग २१ लडाकु विमानलाई बुधबार खसालेको थियो । जसमा अभिनन्दन पक्राउ परेका थिए ।

यसअघि, पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीले जिओ टिभीसँगको अन्तरवार्तामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ताका लागि तयार रहेको बताएका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *