Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

केन्द्रीय अध्यक्षको रिहाईको माग गर्दै अखिल (क्रान्तिकारी) कपिलवस्तुले निकाल्यो मसाल जुलुस ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/बैशाख २८ ।
अखिल (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल लगायत देशभरबाट गिरफ्तार गरिएका नेताकार्यकर्ताको रिहाइको माग गर्दै अखिल (क्रान्तिकारी) कपिलवस्तुले  मशाल जुलुस निकालेको छ ।


आफ्नो केन्द्रिय अध्यक्षलाई गिरफ्तार गरेको भन्दै केन्द्रिय कार्यक्रम अनुसार कपिलवस्तुले सो कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रुपा बुढा मगरले जानकारी दिइन ।

ढकाललाई हिजो संयुक्त विद्यार्थीको पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको थियो । उनको रिहाईको माग गर्दै संगठनले केन्द्रिय कार्यक्रम समेत सार्बजनिक गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *