Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

‘विप्लव’ स्याङ्जाका नेता कारागार चलान, धरौटीमा मागियो साढे ४ लाख

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/स्याङ्जा ।

जेठ १८ ।

राजद्रोह र विस्फोटक पदार्थ सम्बन्धी मुद्दा खेपिरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्यांग्जा जिल्ला सेक्रेटरी गोकुल पराजुलीलगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि कारागार चलान भएका छन् l
जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेत्री मिसिरा नेपाली रहेका छन् l
उनीहरुलाई जिल्ला अदालत स्याङ्गजाले राजद्रोहको मुद्दामा एकलाख २० हजार र विस्फोटक मुद्दामा एक लाख रुपियाँ गरी प्रति व्यक्ति चार लाख २० हजार रुपियाँ धरौटी माग गरेको थियो l

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *