Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

सोलुखुम्बुको चौकी कब्जा प्रयासबारे ‘विप्लव’ले मुख खोले, भ्रामक समाचार भएको नेकपाको स्पष्टोक्ती  ( विज्ञप्तिसहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर /जेष्ठ २०
सोलुखुम्बुबाट बाहिर आएको घटना अनावश्यक र भ्रामक भएको भन्दै विप्लव नेतृत्वको नेकपाले आफ्नो धारण सार्वजनिक गरेको  छ । सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास भन्ने समाचार गलत भएको भन्दै पार्टी प्रबक्ता प्रकाण्डले एक विग्यप्ती जारी गर्दै,  सरकार हत्या र दमनमा उत्रेको र षड्यन्त्रपुर्वक फसाउन खोजेको भन्दै घोर भत्सर्ना गरेका छन ।
विज्ञप्तिको पुर्ण पाठसहित ….

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *