Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

कास्की सेक्रेटेरीसहित विप्लवका २१ नेता प्रहरी घेराबन्दीमा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेष्ठ २५
कास्कीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेताहरुलाई प्रहरीले घेराबन्दी गरेको समाचार प्राप्त भएको छ । जानकारी अनुसार कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ बाट कास्कीका जिल्ला सेक्रेटरी अाक्रोस सहित २१ जना प्रहरी घेराबन्दीमा छन । पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारि)को बैठक बस्दै गर्दा हल नै प्रहरीले  घेराउ गरेको छ । अहिले पनि उनिहरुलाई  भवन भित्रै राखेको छ । जिल्लास्तरीय पार्टीका केही नेताहरु र विद्यार्थीका केन्द्रिय सदस्यहरुसहित जिल्लाका नेताहरु घेराबन्दीमा परेको नेकपानीकट स्रोतले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *