Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नवलपरासीबाट विप्लवनिकट युवाका अध्यक्ष गिरफ्तार

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेष्ठ २९
नवलपरासीबाट विप्लवनिकट युवा संगठनका अध्यक्ष कृष्ण गिरि आज बिहान १०:३० बजे घर भुताहामा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ । उनलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय परासी राखिएको प्रहरीले जनाएको छ । यता जिल्ला ईन्चार्ज पहिलेदेखी नै कारागारमा छन । युवाका अध्यक्ष गिरि स्थानीय राजामहात्म मावी का ब्यवस्थापन समितीका सदस्य पनि हुन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *