Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

विप्लवका चुरे क्षेत्रका सेक्रेटेरी सहित २ जना गिरफ्तार

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेष्ठ २९
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनी ब्यूरो अन्तर्गत ९ नम्बर जिल्ला कमिटी भनेर नामाकरण गरेको चुरे क्षेत्रका जिल्ला सेक्रेटेरी एनआर्जन घर्ती र सोही जिल्लाका पार्टी कार्यकर्ता धनसिह ठगुन्ना गिरफ्तार परेका छन ।  उनिहरु  पार्टी कार्यक्रमको सिलशिलामा बुलिङ्गटार गापास्थित अथरौली बाट प्रहरीले घेरा हालेर पक्राउ गरेको पार्टीनिकट स्रोतले बताएको छ । उनिहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको प्रहरीले जनाएको छ  ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *