Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

अखिल (क्रान्तिकारी) नवलपरासीका अध्यक्ष सारदा भण्डारी गिरफ्तार

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर /असार २५
विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नवलपरासी (सुस्ता पश्चिम)का अध्यक्ष सारदा भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आज साढे ५ बजे उनलाई सरावलको बासाबसही चोकबाट गिरफ्तार गरेर जिल्ला प्रहरी परासीमा राखिएको प्रहरीले जनाएको छ । कपिलवस्तु घर भैइ राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी उनी पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *