Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

देशभर एनसेलमा माथी आगजनी, नवलपुरमा टावर पुर्ण ध्वस्त

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/ साउन१६
पुर्वि नवलपरासीको कावासाेति १० मगरकाेटमा रहेकाे एनसेलकाे टावर गय राति अज्ञात समुह द्धारा अागजनि गरेकाे छ । अागजनिबाट टावरमा राखियकाे जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भयकाे प्रहरिले जनायकाे छ । टावरमा लागेकाे स्थानिय र प्रहरिकाे पहलमा अागाे नियन्त्रणमा अाएकाे प्रहरीले जनायकाे छ । अागजनि गर्ने काे अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनायकाे छ ।
यता कैलाली मा पनि एनसेल को टावर  आगजनी भएको त्यहाँस्थित हाम्रा सम्बाददाताले जनाएका छ्न धनगढीको लम्की र जानकी मा दुई वटा टावर धोस्त भएको देखिएको छ । यस्तै देशका विभिन्न भागबाट एनसेलमाथि आक्रमण भएका समाचार प्राप्र्त भएका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *