Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

अनुसन्धानलाई प्रभाव पार्नेगरि समाचार नलेख्नु : चितवन प्रहरी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / साउन २२
पत्रकार सालिकराम पुडासैनीको मृत्युलाई लिएर अनुसन्धान प्रभावित पार्ने गरि भ्रामक समाचारहरु नलेख्न प्रहरीले आग्रह गरेको छ ।
चितवन जिल्ला प्रहरीले एक प्रेस विग्यप्ती जारी गर्दै प्रहरी अनुसन्धानमा रहेको र अनुसन्धानमा प्रभावित पार्ने गरि समाचार आएकोप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विग्यप्तिमा भनिएको छ,”सो घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान सुरु भई सकेको र हालसम्म घटनास्थल अनुसन्धान पश्चात् शव प्रशिक्षण लागि त्रिभुवन बिश्व बिधलाय शिक्षण अस्पताल महाराजगन्ज काठमाडौ पठाईएको छ ” भन्दै अनुसन्धान कार्य जारी रहेकी बताईएको छ । पुडासैनी गत सोमबार राती मृत फेला परेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *