Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पत्रकार हमाललाई निसर्त रिहा गर्न जनपत्रकार संगठनको माग

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर /भदौ ६
कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ ।
उक्त पार्टी निकट जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबं गण्डकी धौलागिरिका संयोजक रहेका हमाल जनसंचार डट कमका सम्पादक हुन् ।
यता जनपत्रकार संगठनले एक विग्यप्ती सार्वजनिक गर्दै पत्रकार ओम हमालको निसर्त रिहाईको माग गरेको छ, अध्यक्ष प्रकाश डुम्रेद्वारा जारी विज्ञप्तिमा भनिएको छ” प्रेस, मानवअधिकार तथा प्रेस स्वतन्त्रतामाथी राज्यको हस्तक्षेप अस्वीकार्य छ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *