Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपा नवलपुरका सेक्रेटेरी गिरफ्तार

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
भदौ ८
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नवलपुर जिल्ला सेक्रेटरी विरबहादुर थापा “बिश्वास” शनिबार हिजो गैंडाकोट बाट गिरफ्तार परेका छन । उनलाई गैंडाकोट ईलाका प्रहरी कार्यालयले पार्टी कामको शिलशिलामा हिडिरहेका बेला बजारबाट पक्राउ गरेको हो । उनलाई आज जिल्ला प्रहरी कार्यालय कावासोतिमा लगिएको बताईएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *