Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

मालपोत कार्यलय बुटवलका खरिदार १ लाख २० हजार घुससहित पक्राउ

अनखबर / भदौ १२ बुटवल
बुटवलस्थित मालपोत कार्यालयका खरिदार जिवनाथ पाण्डे र अर्का लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे सेवाग्राही सग १ लाख २० हजार घुस रकम लिदै गर्दा दिउँसो साढे १२ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलिले रङ्गेहात पक्राउ गरेको छ । अख्तियार कार्यलय बुटवल शाखाका सुचना अधिकृत समेत सुरेश भुषालका अनुसार उनिहरुलाई मालपोत कार्यलय परिसरबाट समातिएको हो । सेवाग्राहीको सुचनाको आधारमा उनिहरु पक्राउ परेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *