Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

विप्लव पुत्र प्रकाशसहित १५ जना चितवनबाट गिरफ्तार

अनखबर
भदौ २४/ चितवन
प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।
चन्द चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक एवम् जनस्वास्थ्य कर्मि महासंघका महासचिव पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *