Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

विप्लवनिकट बिधार्थी नेतृ भण्डारी ७१ दिनपछि रिहा

अनखबर
विप्लव निकट अखिल ( क्रान्तिकारी ) नवलपरासी जिल्ला अध्यक्ष सारदा भण्डारी ७१ दिन पछि रिहा भएकि छिन्।संगठन काे कामकाे शिलशिलामा उनलाई नवलपरासी बाट गिरफ्तार गरि विभिन्न मुद्दा चलाइएको भएपनि  सर्बोच्च अदालतको आदेश मा ७१ दिन पछि रिहाई भएकि हुुुुन् ।
उनलाई नवलपरासीमा ४० हजार धरौटी तिरेपछि पुन पक्राउ गरि रुपन्देहीमा सार्वजनिक नैतिकताबिरुद्धको कसुर लगाईएको थियो । त्यसपछि सर्वोच्चमा रिट दायर गरेपछि आज सर्वोच्चले उनलाई रिहा गर्ने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *