Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

बुटवल पुगेर प्रकाण्डले भने : ‘क्रान्तिको लागि ज्यान हत्केलामा राख्न तयार छौं’

शिव डुम्रे पौष ९, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादखुर विश्वकर्मा प्रकाण्ड पूर्वमन्त्री समेत हुन्, तत्कालिन जनयुद्धलाई संसदवादको भासमा फसाएको भन्दै पार्टीसँग अन्तरसंर्घष देखी विद्रोहसम्ममा विप्लवका सारथी बनेका उनी हालै सरकारले गिरफ्तार गरी देशका विभिन्न ठाउँमा गरी ५१ दिनसम्म हिरासत समेत बसे । अन्ततः उनलाई लगाईएको मुद्दा पुष्टि नभएपछि मुक्त भएका उनी हिरासत […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

क्रान्तिकारी पत्रकार संगठनको ३ महिने नयाँ अभियान

प्रकाण्ड भन्छन् : जनपक्षीय पत्रकारको दायित्व बढ्यो अनखबर संवादाता पुष ८, बुटवल । क्रान्तिकारी पत्रकार सगठन नेपाल केन्द्रीय समितिको दोस्रो पुर्ण बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जनपक्षीय पत्रकारहरुको दायित्व बढेको बताएका छन । उनले पछिल्लो समय देशमा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

अखिल (क्रान्तिकारी) लुम्बिनीले पौष ११ गते हजारौं विद्यार्थी बुटवलमा उतार्दै, तयारी अन्तिम चरणमा

अनखबर संवाददाता पौष ८, बुटवल । काठमाडौं स् चिनियाँ क्रान्तिका नायक माओ त्से तुङको १२६ औं दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । डिसेम्वर २६ अर्थात् पुस ११ गते विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्तिमान्दै सम्झने गर्दछन् । यता नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाईैछ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले […]

Banner News शिक्षा समाचार

लोकसेवा देखी राजनीतिज्ञसम्मले जान्नैपर्ने महत्वपूर्ण घटनाका तिथिमिति, सजिलोसँग सम्झनुहोस् । ( वि.स. ९३६ देखी आजसम्म )

➤ ९३६ – नेपाल संवतको सुरुवात ➤ १३१७ – अरनिको चिन गएको ➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना ९भाद्र २५० ➤ १६९३ – कृष्ण मन्दिरको निर्माण ➤ १७२७ – रानी पोखरीको निर्माण ➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म ९पौष २७० ➤ १८०१ – नुवाकोट विजय ९असोज १५० ➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण ➤ […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

मुगुमा भ्रष्ट ईन्जिनियरलाई विप्लवको कालोमोसो, भ्रष्टचारीहरुलाई चेतावनी !

सरकारी कर्मचारी होसियार, विप्लवको कारबाहीमा परिएला ! अनखबर संवाददाता पुस ८, मुगु मुगु : मुगुमा सरकारी योजनामा अनियमितता गर्दै आएका महेष कठायतलाई नेपाल कम्युनिस्ट पार्टीले आइतबार कालोमोसो दलेर कारबाही गरेको छ । अहिले पनि हरेक योजनाको १० प्रतिशतको दरले असुल्दै आएको थाहा पाएपछि निजमाथि सदरमुकाम गमगढीमा कालोमोसो दलि जनकारबाही गरेको नेकपाले जनाएको छ । मुगुमा छाँयानाथ […]

गृहपृष्ठ राजनीति समाचार

विप्लवनिकट कर्मचारी महासंघमा बानियाँ

अनखबर संवाददाता पौष ८, काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालको चौथो राष्ट्रिय सम्मेलन हिजो काठमाडौं सम्पन्न भएको छ । सम्मेलनमा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले कर्मचारीहरुले जनताको कामलाई प्रमुखतामा राखेर ईमानदारीताका साथ काम गर्न अनुरोध गरे । उनले दलाल पुजिँवादमा कर्मचारीहरुलाई उचित सम्मान र व्यवस्थापन […]

Banner News प्रमुख समाचार शिक्षा समाचार

लास बन्नुअघिको एउटा अन्तिम तस्विर…….! जसले रुवायो सम्पूर्ण देशबासीलाई

अनखबर दाङ । सल्यानको कपुरकोटबाट दाङतर्फ आउँदै गरेको कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडको गाडी दुर्घटना हुँदा शुक्रवार अपहरान्न २१ जना शिक्षक र विद्यार्थी तथा २ चालक र सहचालकको दर्दनाक मृत्यु भयो । दाङबाट कपुरकोटस्थित बनस्पति उद्यानमा पुग्दा शिक्षक बिद्यार्थीले रमाउँदै सामुहिक तस्विर पनि खिचेका थिए । २१ जना शिक्षक र बिद्यार्थीका लागि त्यो तस्विर मृत्युअघिको अन्तिम […]

प्रमुख समाचार राजनीति समाचार

नाममात्रको कम्युनिष्ट सरकार पूर्ण रुपले असफल भयो : नेता पुन

नेपाल कम्युनिस्ट पार्टी बझाङकाे अायाेजनामा पुस ५ गते बुङलकाे बिचगडामा बिशाल जनसभा सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढीकरण तथा बिस्तार अभियान अन्तरगत सम्पन्न भएको जनसभालाई पार्टिका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले संबाेधन गरेका थिए । देश अहिले इतिहासमै राष्ट्रियता , जनतन्त्र र जनजिबिकाकाे क्षेत्रमा निकै संकटमा परेकाे कुरामा जाेड दिदै नेता पुनले अहिलेकाे […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या २२ पुग्यो, सनाखत अझै हुन सकेन । हेर्नुस घाईतेको नामावली

अनखबर पुस ६, दाङ दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घटनास्थलमा ामा २१ जनाको शव फेला परेको छ भने अस्पतालमा एकजनाको मृत्यु भएको छ । घटनास्थल बाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले २१ जनाको शब घटनास्थलमा फेला पारेको जानकारी […]

Banner News गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन समाचार

रवि ओडले जिते नेपाल आइडल सिजन २ को उपाधि, को हुन उनी ? के के पाए पुरस्कार !

अनखबर , पुस ६ काठमाडौं , नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् । रविले के–के पुरस्कार पाए ? : ‘मन जित्छ उसले, […]