Banner News गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन राजनीति समाचार

लोक दोहोरी प्रतिस्ठानका अध्यक्ष बद्री पंगेनी बिरुद्ध प्रहरीमा यस्तो उजुरी

अनखबर साउन १ । काठमाडौं । चर्चित गायक लोकगायक बद्री पंगेनीविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी परेको छ । काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीनजनाले ज्यान मार्ने धम्की दिएको भन्दै काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेका हुन् र जिल्ला प्रशासन कार्यालय काठमाडौमा गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध ज्यान […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

सरकारसँग वार्ता अनावश्यक हल्ला मात्र हो : विप्लव

अनखबर काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको हतियार नकाम भएपछी वार्ताको झुट खेति मच्याएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको एकपछि अर्को हत्या गर्दै आएको सरकारले ति फेक इन्काउन्टर माथि पर्दा हाल्न वार्ताको हल्ला चलाएको बताएको छ । स्रोतका अनुसार पछिल्लो समय बिभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेतासंग […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

सन्धिखर्कमा प्रथम उप मेयर क्रिकेट कप खेल आजदेखि शुरु

अनिल नेपाली अर्घाखाँची २८ असार सन्धिखर्क नगरपालिकाको आयोजना मा प्रथम उप मेयर क्रिकेट कप खेल आजदेखि सन्धिखकको टुडिखेलमा सुरू भएको छ । खेलाडीहरूलाइ प्रोत्साहित गर्ने उद्देश्य ले सन्धिखर्क नगरपालिका को बिनियोजित बजेट बाट खेल सम्पन्न हुन लागेको हो खेलको ब्यबस्थापनमा अर्घाखाँची क्रिकेट संघ ले जिम्मेवारी प्राप्त गरेको छ, । कार्यक्रम सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

कारागारमा पुस्तक हस्तान्तरण

अनिल नेपाली अर्घाखाँची /  असार २७ जिल्ला कारागार कार्यालय अर्घाखाँचीकाको आयोजनामा कैदि बन्दीहरूलाई पुस्तक हस्तान्तरण गरियको छ ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा टिम नेपो का अध्यक्ष निगम पौडेल ले पुस्तक हस्तान्तरण गर्नु भएको हो । विभिन्न बिधाका ४४० पुस्तकहरू आज एक कार्यक्रमका बीचमा हस्तान्तरण गदै निगम का अध्यक्ष पौडेलले मानिसको शारीरिक स्वस्थ्य हुनका जसरी […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

अखिल (क्रान्तिकारी) नवलपरासीका अध्यक्ष सारदा भण्डारी गिरफ्तार

अनखबर /असार २५ विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नवलपरासी (सुस्ता पश्चिम)का अध्यक्ष सारदा भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ । आज साढे ५ बजे उनलाई सरावलको बासाबसही चोकबाट गिरफ्तार गरेर जिल्ला प्रहरी परासीमा राखिएको प्रहरीले जनाएको छ । कपिलवस्तु घर भैइ राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी उनी पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन ।

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

मुडभेटमा देश : विप्लवका कार्यकर्ता र प्रहरीविच गोलि हानाहान, दुबैतर्फका १/१ जनाको मृत्यु

अनखबर /असार २५ भोजपुर सदरमुकाम भोजपुर बजारको शनिबारे हटिया लाइनमा रहेको बसपार्कमा आज बिहान बिहान करिब सवा आठबजे प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता बीच दोहोरो गोली हानाहान हुँदा एक प्रहरी र एक ने.क.पा. कार्यकर्ताको मृत्यु भएको छ । दोहोरो गोली हानाहान हुँदा नेपाल प्रहरीका घुमुवा प्रहरी सञ्जिव राई र विप्लव कार्यकर्ता नीर […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

अखिल (क्रान्तिकारी) बुटवल इलाका अध्यक्षमा नमखान निर्वाचित

अनखवर २१ असार। अखिल (क्रान्तिकारी) बुटवलको प्रथम इलाका सम्मेलन प्रतिबन्धको बावजुत पनि एक कार्यक्रमको बिच बुटवलमा सम्पन्न भएको छ।सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक बिरेन्द्र बिक,बिशेष आतिथि केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष रमेश गैरे लगायत थिए।सो सम्मेलनले क. नमखानको अध्यक्षतामा २१ सदस्यीय बुटवल इलाका समिति निर्वाचित गरेको […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

झापामा प्रतिबन्धविच सहिद कुमार पौडेलको श्रद्धाञ्जली सभा

अनखबर / असार १६ झापा । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले प्रतिबन्धका बाबजुद सहिद कुमार पाैडेलकाे सम्झनामा श्रद्धाञ्जली शभा सम्पन्न गरेकाे छ। आज मंगलबार सहिद कुमारकाे १३आैँ पुण्य तिथिकाे अवसरमा नेकपा झापाले सहिद कुमारलाई सम्झँदै श्रद्धाञ्जली शभा सम्पन्न गरेकाे जनाएको छ। सर्लाही जिल्लाका कर्मठ योद्दा, नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

आमालाई श्रद्धाञ्जली दिन नपाएका विप्लवका नेताको मार्मिक श्रद्धाञ्जली पत्र, आमाको नाममा ५० हजारको अक्षयकोषको घोषणा (पत्रसहित)

अनखबर / असार १६ । कपिलवस्तु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका पुर्व उपमहासचिव भेषराज भुषालले आफ्नो आमाको श्रद्धाञ्जलीमा उपस्थित हुन नपाएको भन्दै मार्मिक श्रद्धाञ्जलीपत्र लेखेका छन । आज आफ्नो आमाको स्मृतिदिवसको दिन पत्र लेख्दै उनले  राज्यले आफ्नो  पार्टीमाथी लगाएको प्रतिबन्ध राज्याआतंक, हत्या, धरकपडका कारण, आमाको अन्तिम अबस्थामा उपस्थित […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

एसईईको नतिजा प्रकाशित, हेर्नुस नतिजासहित

अनखबर/असार १२ परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख […]