Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

नवलपरासिको दाउन्नेमा यात्रुबाहक बसमा आगजनी

अनखबर / भदौ २५ पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पहाडी क्षेत्र मानिने नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा आगजनी भएको छ ।  गत राती महेन्द्रनगरबाट काठमाडौको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको यात्रुवहाक बसमा अज्ञात समुहले आगजनी गरेको हो । आगलागि किन र कस्ले गरेको भन्ने अनुसन्धान भैरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । बर्दघाट […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

विप्लव पुत्र प्रकाशसहित १५ जना चितवनबाट गिरफ्तार

अनखबर भदौ २४/ चितवन प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

साइबर क्राइम मुद्दामा पत्रकार चन्द र गुरुङले पाए सफाई

अनखबर भदौ २४, काठमाडौं । बिधुतिय कारोबार सम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् । समाचार लेखेकै अाधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिधुतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए । १० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश बिदुर […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

जनपत्रकारका केन्द्रीय सदस्य हमाल, दोस्रोपटक सर्वोच्च अदालतको आदेशमा रिहा

अनखबर काठमाडौं संवाददाता जनपत्रकार संगठन,नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक अाेम हमाल रिहा भएका छन् । सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् । बन्दी प्रत्येक्षीकरणकाे रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वाेच्च अदालतकाे अादेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । पत्रकार हमालकाे गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य माेनिका गुरूङले पुनः […]

Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

पेट्रोलियम पाईपलाईनको उद्घाटन ओलिले नेपालबाट, मोदिले दिल्लिबाट

अनखबर भदौ, २३ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ पाइपलाइनको उद्घाटन गर्नेछन् । दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मोदीले आफनो निवासबाट बटन थिच्नेछन् भने प्रधानमन्त्री ओलीले आफनो निवासबाट […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पत्रकार ओम हमाललाई ७ दिनको म्याद थप, हमालको पक्षमा देशभर पत्रकार एकजुट

अनखबर काठमाडौ  १८ भदौ – मंगलबार सर्वोच्च अदालतको गेटबाट पुनः गिरफ्तार गरिएका जनसंचार डटकमका सम्पादक ओम हमाललाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप भएको छ । भदौ ६ गते पोखराबाट गिरफ्तार गरी राजद्रोहको अभियोग लगाइएका पत्रकार हमाललाई अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै मंगलबारै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । तर […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

ओम हमालको पुनः गिरफ्तार, जनपत्रकारमाथी सरकारको योजनाबद्ध हस्तक्षेप : डुम्रे

अनखबर / भदौ १८ काठमाडौं। पोखराबाट सञ्चालित जनसञ्चार अनलाइनका सम्पादक पत्रकार ओम हमाललाई अदालतको आदेश विपरीत मंगलबार पुनः सर्वोच्च अदालतको ढोकाबाटै गिरफ्तार गरिएको छ । नेकपा कास्कीका जिल्ला ईन्चार्ज कृष्ण वाग्ले रुपेशको अन्तर्वार्ता लिन कास्कीको शिशुवा पुगेका पत्रकार हमाललाई ईन्चार्ज वाग्लेसंगै पक्राउ गरिएको थियो । जनपत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा गण्डकी धौलागिरी संयोजक […]

Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास मनोरन्जन समाचार

प्रवासी नेपालीको “तिज महोत्सव” सम्पन्न, ईतिहासमै धेरै दर्शकले गरे अबलोकन

शिव डुम्रे / भदौ १७ भारतमा रहि नेपालीहरुको हक र हितको लागि विगत लामो समयदेखि कार्यरत रहेको लोकप्रिय संस्था प्रवासी नेपाली जनकल्याण समितीले आयोजना गरेको तिज महोत्सव-२०७६ सम्प्नन्न भएको छ । हिजो मोडल टाउन सेकेन्ड स्टोरवाला पार्क, रामलिला ग्राउन्डमा झन्डै ५ हजार दर्शकका बिछ कार्यक्रम सम्पन्न भएको अध्यक्ष कुमार अधिकारीले बताए । यो दर्शकको संख्या […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रवासी नेपालीको “तिज महोत्सव”को तयारी पूरा, कलाकार दिल्लिमा

शिव डुम्रे / भदौ १५ भारतमा रहि नेपालीहरुको हक र हितको लागि विगत लामो समयदेखि कार्यरत रहेको लोकप्रिय संस्था प्रवासी नेपाली जनकल्याण समितीले आयोजना गरेको तिज महोत्सव-२०७६ को तयारी पुर्ण भएको छ । तिज महोत्सवमा आफ्नो प्रस्तुति देखाउनको लागि नेपालबाट कलाकारहरु नयाँदिल्ली आईपुगेका छन । चर्चित गायक तथा सर्जकहरुलाई बोलाएर नियमित कार्यक्रम राख्दै आएको सो […]