Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

पेट्रोलियम पाईपलाईनको उद्घाटन ओलिले नेपालबाट, मोदिले दिल्लिबाट

अनखबर भदौ, २३ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ पाइपलाइनको उद्घाटन गर्नेछन् । दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मोदीले आफनो निवासबाट बटन थिच्नेछन् भने प्रधानमन्त्री ओलीले आफनो निवासबाट […]

Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास मनोरन्जन समाचार

प्रवासी नेपालीको “तिज महोत्सव” सम्पन्न, ईतिहासमै धेरै दर्शकले गरे अबलोकन

शिव डुम्रे / भदौ १७ भारतमा रहि नेपालीहरुको हक र हितको लागि विगत लामो समयदेखि कार्यरत रहेको लोकप्रिय संस्था प्रवासी नेपाली जनकल्याण समितीले आयोजना गरेको तिज महोत्सव-२०७६ सम्प्नन्न भएको छ । हिजो मोडल टाउन सेकेन्ड स्टोरवाला पार्क, रामलिला ग्राउन्डमा झन्डै ५ हजार दर्शकका बिछ कार्यक्रम सम्पन्न भएको अध्यक्ष कुमार अधिकारीले बताए । यो दर्शकको संख्या […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

जनै र रक्षाबन्धन पनि बिदेशबाट आयात, डोरो बाट्नै छोडियो

अनखबर ३० साउन, काठमाडौं । जनैमात्र होइन, रक्षाबन्धनसमेत विदेशबाट आयात हुने गरेको पाइएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत वर्ष चीनबाट जनै आयात गरिएको सार्वजनिक भएको थियो । यद्यपि केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्यांक आधिकारिक नभएको बताउँछ । जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने […]

Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

मर्मस्पर्शी तस्वीर : जब पाकिस्तानी प्रम ईमरानले भारतिय पाईलट छोड्दिने घोषणा गरे ।

अनखबर । फागुन १६, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा बन्दी बनाइएका भारतीय वायुसेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई शुक्रबार भारतलाई सुम्पने घोषणा गरेका छन्     इमारानले पाकिस्तानले शान्तिको सन्देश दिनका लागि यो कदम उठाएको बताएका छन् । यसअघि भारतले पाकिस्तानलाई बिना शर्त अभिनन्दनलाई रिहा गर्न माग गरेको थियो । पाकिस्तानले भारतको मिग २१ लडाकु विमानलाई […]

Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

गंगामाया न्याय माग्दै अन्तर्राष्ट्रिय अदालतमा पुगिनभने के हुन्छ ?

अनखबर फागुन ६ गंगामाया अधिकारीले बनाइन् पासपोर्ट, न्यायका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्दै काठमाडौं । लामो समयसम्म नेपालमै न्यायका लागि संघर्ष गर्दा पनि नपाइएको भन्दै गंगामाया अधिकारीले अन्तर्राष्ट्रिय समुदाय गुहार्ने भएकी छन् । उनले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएकी छन् । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै लामो समय अनसन बसे पनि न्याय […]

Banner News गृहपृष्ठ प्रवास राजनीति समाचार

कार्ल माक्र्सको स्मारकमाथि हमला ले उब्जाएको प्रश्न ।

अनखबर फागुन ५ लन्डनमा रहेको हाइगेट चिहानमा कार्ल मार्क्सको प्रतिमामा एक महिनाको अन्तरमा दोस्रोपटक आक्रमण गरिएको छ । प्रतिमामा ‘घृणाको सिद्धान्त’ तथा ‘नरसंहारका योजनाकार’ भनी रातो पेन्टले दलिएको थियो । चिहान उत्तरी लन्डनमा रहेको छ । दुई हप्ताअघि चिहानको सिंगमरमरको प्लाकमा कोतर्ने प्रयास गरिएको थियो र स्ल्याबबाट मार्क्सको नाम ह्याम्मर हानेर उप्काउन कोशिश गरिएको थियो […]

Banner News प्रमुख समाचार प्रवास

जापानले सित्तैमा लैजादैछ नेपाली कामदार, एक हप्ताभित्रै प्रक्रिया सुरुवात !

अनखबर संवादाता पुस ३, टोकियो जापान सरकारको महत्वकांक्षी योजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा भिसा प्रोसेस को लागी लिइने जापानी भाषाको जाँच पहिले प्रस्तावित ८ देश बाट १ थप गरिएको । भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड र म्यानमार लगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी […]

Banner News अन्तर्वार्ता अर्थ खेलकुद गृहपृष्ठ प्रमुख समाचार प्रवास बिचित्र संसार बिज्ञान/प्रबिधी भिडियो मनोरन्जन यौन/स्वास्थ्य राजनीति राशिफल शिक्षा समाचार

यसरी गरिँदैछ कर्मचारी समायोजन

काठमाडौं– कर्मचारी समायोजनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि यो प्रक्रिया अघि बढेको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित सेवा प्रदायक सरकारी निकायमा कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ भने निजामती कितावखानामा पनि कर्मचारीको विवरण अध्यावधिक गर्न भनेको छ । साथै मन्त्रालयले पनि कर्मचारी सरुवाको काम रोकेको छ ।  […]