Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

जनै र रक्षाबन्धन पनि बिदेशबाट आयात, डोरो बाट्नै छोडियो

अनखबर ३० साउन, काठमाडौं । जनैमात्र होइन, रक्षाबन्धनसमेत विदेशबाट आयात हुने गरेको पाइएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत वर्ष चीनबाट जनै आयात गरिएको सार्वजनिक भएको थियो । यद्यपि केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्यांक आधिकारिक नभएको बताउँछ । जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

कस्ले लगायो एनसेलका ३५ टावरमा आगो ? हेर्नुस देशभरको विबरण

अनखबर/ साउन १७ काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

रुपन्देहीको लुम्बिनी सहित देशभर एनसेलमाथी आगजनी, धेरै टावरहरु पुर्ण ध्वस्त !

अनखबर/ साउन१६ रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउमा रहेको एनसेलको टावर पुर्ण रुपले ध्वस्त भएको छ । ईलाका प्रहरी लुम्बिनीका अनुसार राती २ बजेतिर आगो लागेको हो, जस्लाई नियन्त्रणमा लिन हम्मे परेको थियो ।आगो कस्ले र किन लगाएको हुन भन्ने कुरा खुल्न सकेको छैन, अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : कृषी, पर्यटन र भौतिक निर्माणलाई प्राथमिकता ( बजेटको पूर्णपाठसहित )

अनखबर/असार १ बुटवल । प्रदेश नं. ५ ले आगमी आर्थिक बर्ष २०७६÷०७७ को लागी रु ३६ अर्ब ४१ करोड ६८ लाख विनियोजन गरेको छ । आज आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै आएका प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आईबार ३ बजेबाट चलेको प्रदेश सभाको बैठकमा सो बजेट पेश गरेका हुन् । कुल विनियोजनमध्ये चालूतर्फ रु […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

बजेटले ५ नम्बर प्रदेशलाई के दियो ? हेर्नुस

बुटवल, जेठ १६ / संघिय सरकारका अर्थमन्त्री युवराज खतिवडाले बुधवार प्रस्तुत गरेको आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा पांच नंं प्रदेशको राजधानी रहेको रुपन्देही तथा आसपासका परियोजनामा उल्लेख्य बजेट बिनियोजन भएको पाईएको छ । अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा यसक्षेत्रका साना ठूला गरि दुई दर्जन बढि परियोजना समेटिएको र सञ्चालनमा रहेका योजनहरुको सम्पन्नताका लागि बिशेष ध्यान दिईएको छ […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी राजनीति समाचार

एनसेल आक्रमणको जिम्मा लिदै बाहिरियो यस्तो पर्चा

अनखबर फागुन ११, गत रात देशैभर कयौं ठाउमा भएको ncell को आक्रमणको जिम्मा लिदै यस्तो पर्चा बाहिरिएको छ । जुन पर्चाले देशब्यापी एउटा छुट्टै तरङ्ग सिर्जना गरेको बुझिएको छ । थप रिपोर्ट प्रतीक्षा गर्नुहोस् ।

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी समाचार

नेताहरुलाई चुनावखर्च देखी राजस्वका हाकिमलाई घुस दिने एनसेलले तिर्ला त पूरा कर ? नतिरे कस्तो होला कारबाही, के भन्छ लेखा समिति ?

अनखबर माघ २७ काठमाडौं– संघीय संसद्को अर्थ समितिका सदस्य (सांसद)हरूले एनसेलका सम्बन्धमा सरकारले अहिलेसम्म गरेका सबै निर्णय समितिमा पेश गर्न माग गरेका छन् । आइतवार बसेको समितिको बैठकमा समितिका सदस्य (सांसदहरू)ले अहिलेसम्म एनसेलका सम्बन्धमा सरकारले गरेका निर्णय समितिमा पेश गर्न माग गरेका हुन् । आइतवारको बैठकमा सांसद घनश्याम भुसालले एनसेलका बारेमा अहिलेसम्म भएका निर्णय समितिमा […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

सातौं वालिङ महोत्सवमा चरम विवाद, कार्यसमितिकै पदाधिकारी बिच बोलचाल बन्द !

अनखबर संवाददाता माघ,२२ वालिङ् स्याङ्जाको वालिङमा जारी सातौं वालिङ महोत्सव चरम बिबादमा तानिएको छ । वालिङ उधोग वाणिज्य संघ र नगरपालिकाले सयुक्त रुपमा महोत्सव आयोजना गरेको भनेर प्रचार गरेपनि एमाले निकट व्यवसायीहरुले महोत्सवलाई एकलौटी गर्दै लगेपछि काङ्ग्रेस चिढिएको हो । महोत्सवको उदघाटनका लागि प्रधानमन्त्री केपी वलि र रक्षा मन्त्री इश्वर पोख्रेल लाई ल्याउने मुख्य योजनामा […]

अर्थ गृहपृष्ठ प्रमुख समाचार समाचार

तिलोत्तमामा चोरीको घटना बढ्यो, नयाँमिलमा पैसासहित ३ तोला सुन र आईफोन चोरी !

विलास खनाल बुटवल माघ २१ रुपन्देहीको तिलोत्तमा नगपालिका वडा नम्बर ५ रुद्रपथ निवासी सुवास खरेल को घरमा चोरी भएको छ । तिलोत्तमा नगरपालिका नयामिल नजिकै रहेको घरमा कोही नभएको मौका छोपी घरको मूल ढोकामा लगाएको ताल्चा फोरेर चोरी भएको हो । चोरले घरको मुल ढोका कोठाको ढोका समेत फोरेरको तथा कोठामा रहेका दराज र बक्स […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

बुटवलमा कृषि मेला सुरु, किसान देखिएनन : मुख्यमन्त्री पोख्रेल !

अनखबर    बुटवल २१ माघ ।  बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आजदेखी प्रदेश नम्वर ५को मुकाम बुटवलमा कृषि मेला २०७५ सुरु भएको छ । प्रदेश नं. ५ अन्तर्गत भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको हो । २६ गतेसम्म […]