Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

विप्लव पुत्र प्रकाशसहित १५ जना चितवनबाट गिरफ्तार

अनखबर भदौ २४/ चितवन प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द […]

Banner News गृहपृष्ठ प्रमुख समाचार शिक्षा समाचार

गुल्मिमा महाविपद : पहिरोमा परि मृत्यु हुनेको संख्या १३ पुग्यो, दर्जन बढि बेपत्ता ।

शिव डुम्रे / साउन ७ गुल्मी सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा १३ जनाको मृत्यु भएको छ । सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीमा १३ जनाको मृत्यु भएको छ । यस्तै दर्जनभन्दा बढी बेपत्ता भएका छन् । सत्यवती गाउँपालिकाका विभिन्न ठाउँमा गरी १३ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

अखिल (क्रान्तिकारी) बुटवल इलाका अध्यक्षमा नमखान निर्वाचित

अनखवर २१ असार। अखिल (क्रान्तिकारी) बुटवलको प्रथम इलाका सम्मेलन प्रतिबन्धको बावजुत पनि एक कार्यक्रमको बिच बुटवलमा सम्पन्न भएको छ।सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक बिरेन्द्र बिक,बिशेष आतिथि केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष रमेश गैरे लगायत थिए।सो सम्मेलनले क. नमखानको अध्यक्षतामा २१ सदस्यीय बुटवल इलाका समिति निर्वाचित गरेको […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

आमालाई श्रद्धाञ्जली दिन नपाएका विप्लवका नेताको मार्मिक श्रद्धाञ्जली पत्र, आमाको नाममा ५० हजारको अक्षयकोषको घोषणा (पत्रसहित)

अनखबर / असार १६ । कपिलवस्तु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका पुर्व उपमहासचिव भेषराज भुषालले आफ्नो आमाको श्रद्धाञ्जलीमा उपस्थित हुन नपाएको भन्दै मार्मिक श्रद्धाञ्जलीपत्र लेखेका छन । आज आफ्नो आमाको स्मृतिदिवसको दिन पत्र लेख्दै उनले  राज्यले आफ्नो  पार्टीमाथी लगाएको प्रतिबन्ध राज्याआतंक, हत्या, धरकपडका कारण, आमाको अन्तिम अबस्थामा उपस्थित […]

Banner News गृहपृष्ठ प्रमुख समाचार शिक्षा समाचार

एसईईको नजिता केही बेरमा प्रकाशित हुँदै, नतिजा कसरी हेर्ने ?

अनखबर / असार १३ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (आज) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य शिक्षा समाचार

बोनम्यारो प्रत्यारोपण गर्न यसरी जुट्यो सहयोग

अनखबर नवलपुर , २९ जेठ नवलपुरको कावासातीमा मंगलबार नवलपुर समाज दक्षिण कोरीया द्धारा १ लाख ४५ हजार ३ सय ९३ रुपैया सहयोग रकम हस्तान्तरण गरीएको छ । कावासोती नगरपालीका वडा नं. २ निवासी ११ वर्षीया बालक निरज गौडेलको शरिरमा डब्लु वि सि अन्यन्तै न्यून भएका कारण बोनम्यारो प्रत्यारोपणका लागी नवलपुर समाज दक्षिण कोरीयाले नदग रु. […]

Banner News अन्तर्वार्ता गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

“बाईक काण्ड” बारे विप्लव पुत्र प्रकाशले मुख खोले ! (अन्तरबार्ता )

केही समययता ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ। सो पार्टीका अधिकांश नेता अचेल लगभग भूमिगत रहेका छन्। उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने अहिले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका छन्। प्रकाश चन्द सो […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

पाल्पाका अध्यक्षलाई रिहा नगरे, परिणाम गम्भीर : अखिल (क्रान्तिकारी)लुम्बिनी  (विज्ञप्तीसहित)

अनखबर / वैशाख २८ । अखिल क्रान्तिकारी क्षेत्रीय समन्वय समिति लुम्बिनीले आफ्नो संगठनका पाल्पा अध्यक्ष मुक्ति गैरेलाई राज्यले गरेको गिरफ्तारीको विरोध गरेको छ । शनिवार लुम्बिनी संयोजक विरेन्द्र विकले एक प्रेस विज्ञप्ती जारी गर्दै गैरेलाई तत्काल रिहा गर्न माग गरेका छन् । विकद्वारा जारि विज्ञप्तीमा भनिएको छ, “संगठनको कामको सिलसिलामा आफ्नो कार्यक्षेत्रमा खटिरहेको अवस्थामा सामाजिक […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

पत्रकार महासघ सरकारबिरुद्द आन्दोलनमा, यस्तो छ आन्दोलनको कार्यक्रम ।

अनखबर/बैशाख २८ नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । बैशाख २६ गते संसदमा दर्ता गरिएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै महासंघले आपत्ति समेत जनाएको छ । शुक्रबार बसेको महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर गर्दै विधेयकप्रति आपत्ति जनाएको हो । दर्ता भएको विधेयकमा मिडियालाई नियन्त्रण गर्ने थुप्रै प्रावधान […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा

अखिल (क्रान्तिकारी) अध्यक्ष ढकालको रिहाईको माग गर्दै ५ गते शैक्षिक आमहडताल, (हेर्नुस् विज्ञप्ती)

अनखबर  / बैशाख २७ बैशाख २७ काठमाडौ ।नेत्रबिक्रम चन्द बिप्लब निकट बिद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरी ले गिरफ्तार गरेको छ । काठमाडौको अनामनगरमा ११ विद्यार्थी संगठनले राखेको संयुक्त  पत्रकार सम्मेलन परिसर  बाट गिरफ्तार परेका हुन ! महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई पक्राउ गरिएको गरेको पुष्टि गरे। ढकाललाई महानगरिय […]