Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य राजनीति समाचार

आमाले बिहे गर्न नमानेपछि ६ बर्षिया छोरी अपहरण

अनखबर/ असार ११ बुटवल । प्रहरीले तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट अस्ति साझ अपहरणमा परेकी ६ बर्षिय बालकालाई आज बिहान बुटवलको एक होटलबाट उद्धार गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेक बहादुर थापाकी छोरी ६ बर्षिय साबित्रीलाई अपहरण गरी बुटवल उप महानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा ऐण्ड रेष्टुरेण्टको कोठा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य समाचार

लागू औषध विरुद्ध सचेतना छर्दै मानवअधिकार तथा शान्ति समाज

अनखबर/ असार ११ लागू औषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा लागू औषध मदिरा दुव्यर्सन बिरुद्ध हाम्रो अभियान बिषयक सचेतना कार्यक्रम गरेको छ । बुटवलका बिभिन्न बिद्यालय तथा क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई केन्द्रित गरी आयोजना गरीएको कायक्रममा प्रहरी निरीक्षक हेम बहादुर केसीले लागू औषधमा बच्न सक्ने […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य शिक्षा समाचार

बोनम्यारो प्रत्यारोपण गर्न यसरी जुट्यो सहयोग

अनखबर नवलपुर , २९ जेठ नवलपुरको कावासातीमा मंगलबार नवलपुर समाज दक्षिण कोरीया द्धारा १ लाख ४५ हजार ३ सय ९३ रुपैया सहयोग रकम हस्तान्तरण गरीएको छ । कावासोती नगरपालीका वडा नं. २ निवासी ११ वर्षीया बालक निरज गौडेलको शरिरमा डब्लु वि सि अन्यन्तै न्यून भएका कारण बोनम्यारो प्रत्यारोपणका लागी नवलपुर समाज दक्षिण कोरीयाले नदग रु. […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य समाचार

११ बर्षिया बालिकालाई फ्रुटी दिएर बलात्कार पछि जलाएको पुष्टि, यि हुन अपराधी ‘हाम्ली डन’ !

अनखबर ७ फागुन, धनुषा धनुषाको मिथिला-३, मगर टोलमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर-४ बस्ने ‘हाम्ली डन’ भनेर चिनिने निरज जर्घामगरलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । यसअघि २ फागुनमा मगर टोलमा बिहान साढे […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य समाचार

११ बर्षिया बालिकाको बलात्कार पछि विभत्स हत्या ! किन बढ्दैछ बलात्कार ?

अनखबर माघ १३, विराटनगर – विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य समाचार

बाराका सिडीओ चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु, सिडियो गम्भीर घाईते !

अनखबर माघ १२ काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी -\(सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले रातोपाटीलाई जानकारी दिए । बाराका […]

गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य शिक्षा समाचार

लुम्बिनी अञ्चल अस्पताल अब प्रादेशिक अस्पताल, सबै अस्पतालका नाम फेरीए !

अनखबर पौष २६, बुटवल रुपन्देही– प्रदेश नं ५ सरकारले आफू माताहतमा रहेका अस्पतालहरुको नाम परिवर्तन गरेको छ। सामाजिक विकास मन्त्रालयले गरेको सिफारिसका आधारमा प्रदेश मन्त्रिपरिषदले अञ्चल अस्पतालको नाम परिवर्तनको निर्णय गरेको थियो। मन्त्रीपरिषद्को निर्णयलगत्तै अस्पतालहरुको बोर्ड समेत धमाधम फेरिन थालेका छन्। प्रादेशिक नामकरण भएका लुम्बिनी, भेरी र राप्ती अञ्चल अस्पताल र मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयको […]

Banner News प्रमुख समाचार यौन/स्वास्थ्य राजनीति समाचार

डा . गोविन्द केसीको १६ औ सत्याग्रह आजबाट, सरकारलाई अब अर्काे चुनौती

अनखबर पौष २५, इलाम डा, केसीले इलाममा १६ औ सत्याग्रहको तयारी थालेका छन । संसद सचिवालयले डा। गोविन्द केसीसंग बिगतमा भएका सहमति अनुसारको चिकित्शा शिक्षा बिद्यक पारित नगरेपछि सत्याग्रहको तयारी थालेका हुन। आज अपराह्न ४ बजे सम्मको डा। केसीले सरकारलाई समय दिएका थिए । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै सत्याग्रह बस्दै आएका डा।केसीले केहिबेरमा इलाममा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य समाचार

रुपन्देहीमा आफ्नै बाउले १० बर्षिया छोरीलाई डेढ बर्षदेखी निरन्तर यौन हिंसा ! (हृदयविदारक घटनासहित)

अनखबर पौष २४, बुटवल सुन्दा पनि हृदयविदारक घटना, हामीलाई यस्तो कारुणीक घटनाहरु लेख्न नपरे हुन्थ्यो जस्तो लाग्छ तर अपसोच हामीसँग प्राय ः यस्तै घटनाहरु ठोकिन आईपुग्छन्, जुन घटना सुन्दा पनि अचम्म लाग्दो, घृणालाग्दो र कठोर बनाइदिने खालको हुन्छन् । हो आफ्नै हातले लाहै लाहै गरेर हुर्काएको, ताते ताते गरेको हिडालेको आफ्नै छोरीलाई कुनै बाउँले कुदृष्टिले […]

Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य शिक्षा समाचार

पढ्न सहर आएका सन्तान लागूऔषधमा लठ्ठ !

बुटवल प्रहरीको नियन्त्रणमा धेरै लागूऔषध प्रयोगकर्ता शिव डुम्रे पौष २३, बुटवल । २१ बर्षकी सुनिता खड्का पढ्नकै लागी भनेर स्याङ्जा वालिङबाट ६ बर्ष अगाडी बुटवल आएकी सुनिता खड्का र खोटाङबाट रुपन्देही बस्दै आएकी २४ बर्षिया ममता राईलाई पुष ९ गते विहान बुटवलको बसपार्क नजिकैबाट लागू औषधसेवन गरेर लठ्ठ भएको अवस्थामा समातिए । उनीहरुसँग नुफिन१८, डाईजेपाम […]