Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पुडासैनीको भिडियो यसरी बाहिरिएको रहेछ, किशोर श्रेष्ठले खोले यो रहस्य !

अनखबर / साउन ३२ काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि तयार पारेको भिडियो क्लिप्स कसरी सार्वजनिक भएको रहेछ ? यसको रहस्य खुलेको छ । जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले उक्त भिडियो कसरी सार्वजनिक भयो भन्ने तथ्य सार्वजनिक गरेका छन् । सम्पादक किशोर श्रेष्ठले लामो फेसबुक स्टाटस लेख्दै यसो […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

टुङ्गियो नेकपाको विभागिय जिम्मेवारी, स्कुलमा पोख्रेल र उपाध्यक्ष गौतम (निर्णयसहित)

अनखबर / साउन ३१ काठमाडौँ : नेकपामा समय देखिको गाँठो फुकेको छ । आज बिहान आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३३ विभागको जिम्मेवारी टुङ्ग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

रवि लामिछाने सहितका ३ जना ५ दिन हिरासतमा राख्न अदालतको आदेश

अनखबर भरतपुर, ३१ साउन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमाथिको थुनछेक बहसले आरोपीलाई ५ दिनको म्याद थप गरेको छ । जिल्ला अदालत चितवनमा भएको थुनछेक बहसमा मृतक पुडासैनीको पक्षमा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता युदानाथ शर्मा र प्रतिवादी रवि लामिछानेको तर्फबाट अधिवक्ता सुनिल पोखरेल, चुणामणी सापकोटा सहितका ३ वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

रवि लामिछाने अदालतमा उपस्थित, हज्जारौं जनता नाराबाजी गर्दै अदालत परिसरमा

अनखबर चितवन । आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने र संचारकर्मी युवराज कंडेललाई प्रहरीले चितवन जिल्ला अदालत पुर्याएको छ । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछाने र कँडेललाई बिहीबार साँझ न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो । मल्लका अनुसार आत्महत्या दुरुत्साहनमा अनुसन्धान आवश्यक देखिएपछि तीनै जनालाई […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

जनै र रक्षाबन्धन पनि बिदेशबाट आयात, डोरो बाट्नै छोडियो

अनखबर ३० साउन, काठमाडौं । जनैमात्र होइन, रक्षाबन्धनसमेत विदेशबाट आयात हुने गरेको पाइएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत वर्ष चीनबाट जनै आयात गरिएको सार्वजनिक भएको थियो । यद्यपि केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्यांक आधिकारिक नभएको बताउँछ । जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रहरीले समात्ला त रविलाई ? के हुन्छ कानुनी कारबाही ?

अनखबर काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो। बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पत्रकार पुडासैनीको आत्महत्याको कारण यस्तो रहेछ ! (सनसनिपुर्ण भिडियोसहित )

अनखबर पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विष्फोट

अनखबर कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा

बुटवल– प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ । बकर इद भोली सोमबार परेको छ । बकर इद विदासम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

कस्ले जलायो कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडी

अनखबर/ साउन २६ कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले […]