Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

अफिसमा आउ भन्दै बलात्कार गर्दै, पैसाको चलखेलमा मिलाउन खोज्दै प्रहरी ?

काठमाडौं , ३० कात्तिक । जागिरको खोजीमा रहेकी संखुवासभाकी एक ३५ वर्षीया महिला (सुनिता) नाम परिवर्तनलाई सिन्धुपाल्चोकको थुम्पाखर घर भइ ललितपुरको भैंसीपाटी बस्ने रेशम बहादुर पाख्रिनले विभिन्न धम्की दिदै बलात्कार गरेपछि प्रहरीमा उजुरी परेको छ । तर, न्याय पाइएला भनेर प्रहरीकहाँ पुगेकी सुनितालाई भने निराशा भन्दा अरु केहि हात लाग्न सकेको छैन् । चिया पसलमा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

प्रधानमन्त्री ओलीले बनाए ‘साली’लाई राजदूत ! योग्यता नपुगेको, दुईतिहाइको दुरुपयोग

काठमाडौं , ३० कात्तिक । सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरे । जसमध्ये एक थियो, इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने । पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

कहाँबाट आयो पुर्व प्रधानसेनापति क्षेत्रीको अर्बौं रकम ? (नालिबेली सहित)

मकवानपुर, ३० कात्तिक । भाद्र २४ गते आइतबारबाट अवकाश पाएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जाँदाजाँदै अकुत सम्पत्ति जोडेको प्रमाण भेटिएको छ । क्षेत्रीले कमाएको अकुत सम्पत्ति पत्नी रीता बस्नेत क्षेत्री, छोरा अभिषेक र आभुषण तथा स्वयम् उनको नाममा देखिएको हो । मकवानपुर नगरपालिका वडा नम्बर–४ हेटौडास्थित क्षेत्रीले करोडौंको जग्गा जमिन जोडेको प्रमाण भेटिएको छ । क्षेत्रीले […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

अझै २ महिना कुर्नु पर्ने स्मार्ट लाइसेन्स लिन

काडमाडौं , ३० कात्तिक । स्मार्ट लाइसेन्स लिन सेवाग्राहीले अझै दुई महिना कुर्नुपर्ने भएको छ ।काठमाडौं। लामो समयदेखि पालो कुरेर बसेका सेवाग्राहीले स्मार्ट लाइसेन्स लिन अझै दुई महिना कुर्नुपर्ने भएको छ । विभागसँग भएका प्रिन्टिङ मेसिनमा भएको खराबी तथा एउटै नम्बरका ६ हजार लाइसेन्स दोहोरिएका कारण पालो कुरेर बसेका सेवाग्राहीले लाइसेन्स पाउन अझै दुई महिना […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

प्रदेश ५ मा अमेरिकाले किन लगायो आँखा ? यस्तो छ खास कारण

काडमाडौं , ३० कात्तिक । मुख्यमन्त्री शंकर पोखरेल संग नेपालका लागि महामहिम अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले आज भेट गरेका छन् ।मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम,समृद्धिका लागि प्रदेशका प्राथमिकता,नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको थियो । मुख्यमन्त्रीले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

कमाइको १० प्रतिशत आमाबुवाको खातामा बचत गर्नैपर्ने कानुन बन्दै

काडमाडौं , ३० कात्तिक । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ? अनि आमाबुवाको लालानपालनको दायित्वबाट पन्छिनुभएको त छैन? अब भने कानुनले नै तपार्इलाई जिम्मेवार बनाउँदै छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनैपर्ने प्रावधानसहितको नयाँ कानुनको तयारी सरकारले गरिरहेकाे छ। कानुनमा मासिक रुपमा आमाबुवाको बैंक खातामा रकम […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपामा वामदेव गौतमको विद्रोह, ओली र प्रचण्डलाई झट्का

काठमाडौं २९, कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीभित्र विद्रोह थालेका छन्। सांसद बन्ने प्रयास असफल भएपनि राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन गौतमले गरेको प्रस्ताव प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि गौतमले विद्रोह थालेका हुन्। वामदेवले प्राधिकरणको प्रस्ताव गरेकै बेला उल्टै सरकारले ठूला विकास […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

काठमाडौं बसेर दुर्गमको तलब खान्छन् डाक्टर !

बागलुङ २९, कात्तिक। धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्। अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी […]

Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

एम्बुलेन्स ब्याक गर्ने क्रममा किचिएर आठ वर्षीय बालक इशानको ज्यान गयो

२९ कात्तिक ,डोटी । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नं को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर […]