Banner News गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन राजनीति समाचार

जव ‘विप्लव’ पशुपतिको गीतको पक्षमा बोले, सिहंदरबारमा हल्लाखल्ला ! (विज्ञप्तीसहित)

अनखबर फागुन ५ केपी–प्रचण्ड गठबन्धन सरकारले गायक पशुपति शर्माको ‘लुट कान्छा लुट, सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ शीर्षक जागरणमूलक गीत बन्द गराएको छ । सरकार, सरकारका केही मन्त्री र सरकारनिकट भ्रातृ सङ्गठनको धम्कीपूर्ण चर्को दबाबपछि उक्त गीतलाई अहिले यू ट्युबबाट हटाइएको छ । उक्त विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल […]

Banner News गृहपृष्ठ मनोरन्जन समाचार

ओलीलाई ‘यमराज’ भनेपछि गित हटाउन पशुपतिलाई दबाब ! विज्ञप्ती लेखेर हटाए गित

अनखबर फागुन ४ काठमाडौं लोकगायक पशुपति शर्माले बिहीबारमात्र सार्वजनिक गरेको गीत शनिबार नै हटाएका छन्। ुलुट्न सके लुट कान्छाु बोलको व्यंग्यात्मक गीतमा प्रयोग भएका शब्दमा सरकारी पक्षले असन्तुष्टि जनाएपछि उनले सो गीत हटाएका हुन्। उनले आफ्नै युट्युब च्यानलमा उक्त गीत सार्वजनिक गरेका थिए। तर शनिबार हटाउने अवस्थामा पुगेका हुन्। सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन समाचार

धुर्मुस सुन्तलीले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने, भोलि घोषणा हुँदै ! सम्मान स्वरुप सेयर गर्नुस

अनखबर माघ १५, काठमान्डौ । धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भोलि ९बुधबार० घोषणा हुने भएको छ । राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा १स्३० बजे घोषणा हुने सिताराम कटेलले बताएका छन् । क्रिकेट रंगशाला निर्माणको ऐतिहासीक घोषणा समारोहमा उपस्थित भईदिन सम्पुर्ण शुभचिन्तक, सहयोगी मन, सञ्चारकर्मी महानुभावहरुलाई कटेलले निमन्त्रणा समेत गरेका […]

Banner News गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन समाचार

रवि लामिछानेको पूर्व पत्नीको मर्मस्पर्शी पत्र : ‘रविजी चौथो विवाहा गर तर सम्बन्ध् दिर्घायू राख्नु’

अनखबर काठमाडौं, २२ पुष । आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु । […]

Banner News गृहपृष्ठ प्रमुख समाचार बिचित्र संसार मनोरन्जन समाचार

गायिका विष्णु माझी स्याङ्जामा सार्वजनिक, हेर्नुस यस्तो रहेछ यथार्य !

अनखबर पौष २२ स्याङ्जा आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् । आइतबार स्याङ्जा जिल्ला […]

Banner News गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन समाचार

रवि ओडले जिते नेपाल आइडल सिजन २ को उपाधि, को हुन उनी ? के के पाए पुरस्कार !

अनखबर , पुस ६ काठमाडौं , नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् । रविले के–के पुरस्कार पाए ? : ‘मन जित्छ उसले, […]

मनोरन्जन

के तिमिलाई बरालिएर हिडेजस्तो लाग्छ ?

                                                                                     कहिले पुर्व पुग्ने,कहिले पश्चिम पुग्ने,कहिले मालेमावाद भन्ने त कहिले एकीकृत जनक्रान्ति भन्ने।। कहिले […]

Banner News अन्तर्वार्ता अर्थ खेलकुद गृहपृष्ठ प्रमुख समाचार प्रवास बिचित्र संसार बिज्ञान/प्रबिधी भिडियो मनोरन्जन यौन/स्वास्थ्य राजनीति राशिफल शिक्षा समाचार

यसरी गरिँदैछ कर्मचारी समायोजन

काठमाडौं– कर्मचारी समायोजनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि यो प्रक्रिया अघि बढेको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित सेवा प्रदायक सरकारी निकायमा कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ भने निजामती कितावखानामा पनि कर्मचारीको विवरण अध्यावधिक गर्न भनेको छ । साथै मन्त्रालयले पनि कर्मचारी सरुवाको काम रोकेको छ ।  […]

मनोरन्जन

अविवाहित नायिका दीपाश्री निरौला भन्छिन: म यौन आनन्द लिइरहेकी छु

काठमाडौं । अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौन आनन्द लिइरहेको बताएकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् । पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा दीपाले विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न […]

मनोरन्जन

कलाकारको ‘वक्षस्थल’मा ट्याटु, कोहीको आलोचना कोही भए हिट

काठमाडौं – गायिका सरस्वती लामाको ‘वक्षस्थल’मा खोपिएको ट्याटुले एकसमय निकै चर्चा पाएको थियो । उनको एउटा तस्बिर सामाजिक सञ्जालदेखि चारै तिर भाइरल भयो । तर, उनले ‘वक्षस्थल’मा मात्र होइन गोप्य ठाउँमा पनि ट्याटु खोपाएको खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन् ‘ट्याटु त मैले नदेखाउन नमिल्ने ठाउँमा पनि खोपेकी छु ।’ पछिल्लो समय नेपालमा ट्याटु […]