Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपाद्वारा १३ गते नेपाल बन्दको घोषणा,  आफ्नो कार्यकर्ताको हत्या गरेको भन्दै विप्लव आक्रोशित (विज्ञप्तिसहित)

अनखबर/ जेष्ठ ९ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

तिर्थको हत्यासगै देश द्वन्द्वमा फस्ने खतरा बढ्यो, नेकपा आक्रोशित !

अनखबर / जेष्ठ ८ भोजपुर । विप्लव नेकपाका एकजना नेताले भोजपुरमा आफ्ना कार्यकर्ताको प्रहरीसितको भिडन्तमा मारिएको भन्ने समाचारको खण्डन गरेका छन् । ती नेताले भोजपुर घटनाबारे प्रश्न गर्दा प्रहरीले जिल्ला नेता तीर्थराज घिमिरे ‘राजु’ लाई नियन्त्रणमा लिएर हत्या गरेको जनाएका छन् । मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका २ स्थित मैयुङ क्षेत्रको धोद्रे जङ्गलमा प्रहरीले नेकपाका कार्यकर्तासँग […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु, जवाफ दिने नेकपाको संकेत

अनखबर / जेष्ठ ८ भोजपुर – भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँबाट गिरफ्तार गर्ने क्रममा प्रहरिले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोलि प्रहारबाट षडानन्दनगरपालिका २ कुदाककाउलेक नेकपाका कार्यकर्ता ३२ बर्षिय तिर्थराज घिमिरे गम्भिर घाइते भएका […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

सहिद तथा बेपत्ता परिवारको एकैश्वर “हाम्रा मान्छे कहाँ छन ?”

शिव डुम्रे/ बुटवल बुटवलको सडक नै पग्लने गर्मी, हातमा प्लेकार्ड लिएर हिडेका हिडिरहेका मान्छेहरुलाई घामको भन्दा धेरै प्रवाह आफ्ना बेपत्ता र सहिदभएका आफन्तहरुको सम्झना ज्यादा थियो । सहिद तथा बेपत्ता परिवार समाजले रुपन्देहीको बुटवलमा गरेको कार्यक्रममा सहिदका परिवारहरु निकै भावुक र आक्रोशित देखिन्थे । हातमा लिएका प्लेकार्डमा हाम्रा मान्छे कहाँ छन ? कि सास कि […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपाका गुल्मि सेक्रेटेरीलाई पुनः गिरफ्तार , ५२ दिनसम्म गैरन्यायिक हिरासत

अनखबर/ काठमाडौं, ६ जेठ नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । गत चैत्र १५ मा गुल्मीबाट गिरफ्तार गरी लगातार रुपमा गैरकानूनी रुपमा हिरासतमा राखेको ठहर गर्दै आइतबार सर्वोच्च अदालतले रिहा गर्न नेपाल सरकार गृह मन्त्रालयको नाममा आदेश भएको थियो । तर आदेश लगत्तै खड्कालाई सर्वोच्च गेटबाटै पुनः […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रतिबन्ध तोड्दै रुपन्देहीमा “विप्लव”को युवा मार्च पास

अनखबर / जेठ ५ सरकारले २ महिना अगाडीदेखि नै प्रतिबन्ध लगाएको घोषणा गरेको ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आज रुपन्देहीको शुद्दोधन गाउँपालिका स्थित भुजौलिमा बृहत युवा मार्छ पास गरेको छ । प्रतिबन्ध पछि भुमिगत जस्तै बनेका सो पार्टीका नेता कार्यकर्ताहरु मार्चपासमा रातो फेटा बाधेर पार्टीका नाराहरु लगाउदै झन्डै आधा घण्टासम्म र्याली गर्दासमेत प्रहरीले भने […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राशिफल समाचार

जनपत्रकार संगठनका अध्यक्ष डुम्रे भन्छन्: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्राप्त उपलब्धि गुम्ने खतरा देखियो

अनखबर/ काठमाडौं संवाददाता जेठ ४ जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संसदमा दर्ता भएको मिडिया काउन्सिल समन्धित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । काठमाडौंमा अायोजित एक कार्यक्रममा डुम्रेले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक र मानवअधिकार समन्धित विधेयकले नेपाली पत्रकारितामा र नागरिक अधिकार माथि कालो बादल […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

संयुक्त पत्रकार संघर्ष समितीद्वारा काठमाडौमा अन्तर्कृया सम्पन्न, मोहन बैध देखि चित्रबहादुर केसिसम्म उपस्थित

अनखबर जेठ ०४, काठमान्डौ । विभिन्न राजनीतिक दल तथा अधिकारकर्मीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथीको प्रतिवन्धको विरोध गर्दै सरकार फाँसीवादको बाटोमा गएको टिप्पणी गरेका छन । जनपत्रकार संगठन, नेपालसहित ५ पत्रकार संगठनले संयुक्त रुपमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा अधिकारकर्मीले संविधानको भावना विपरित सरकारले विना आधार राजनीतिक दलमाथी प्रतिवन्ध गरेर विचार,आस्था र […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

विप्लव’ निकट विद्यार्थीका अध्यक्ष चिरञ्जीवी ढकाल रिहा, अदालत हाताभित्र प्रहरिसग यसरी लडे कानुनविदहरु

अनखबर/ जेष्ठ ३ । अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा कानुन व्यावसायी चिरन्जीवी ढकाल रिहा भएका छन् । गत वैशाख २७ गते शुक्रवार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट गिरफ्तार अध्यक्ष ढकाल रिहा भएका हुन् । आज शुक्रवार काठमाडौ जिल्ला अदालतले थुनछेकको बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

‘विप्लव’ निकट विद्यार्थीका अध्यक्ष चिरञ्जीवी ढकाल रिहा, अदालत हाताभित्र प्रहरिसग यसरी लडे कानुनविदहरु

अनखबर/ जेष्ठ ३ । अखिल (क्रान्तिकारी)का अध्यक्ष तथा कानुन व्यावसायी चिरन्जीवी ढकाल रिहा भएका छन् । गत वैशाख २७ गते शुक्रवार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट गिरफ्तार अध्यक्ष ढकाल रिहा भएका हुन् । आज शुक्रवार काठमाडौ जिल्ला अदालतले थुनछेकको बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले […]