Banner News गृहपृष्ठ प्रमुख समाचार राशिफल समाचार

जनपत्रकार संगठनका अध्यक्ष डुम्रे भन्छन्: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्राप्त उपलब्धि गुम्ने खतरा देखियो

अनखबर/ काठमाडौं संवाददाता जेठ ४ जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संसदमा दर्ता भएको मिडिया काउन्सिल समन्धित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । काठमाडौंमा अायोजित एक कार्यक्रममा डुम्रेले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक र मानवअधिकार समन्धित विधेयकले नेपाली पत्रकारितामा र नागरिक अधिकार माथि कालो बादल […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राशिफल समाचार

नेकपाका नेता हेमन्तप्रकाश ओलिसहित ९ नेता गिरफ्तार  ! अब के गर्छन विप्लव ?

अनखबर काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको पार्टीका स्थाई समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले सुदर्शनसहित ९ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेका हो । नेता सुदर्शनसहित नेताहरु शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राशिफल समाचार

नेकपाको हस्ताक्षर बन्ला त बुटवल राजधानी, हस्ताक्षर अभियानप्रती मुख्यमन्त्री रुष्ट !

अनखबर ८ माघ, बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवल नै कायम गर्न र नाम लुम्बिनी राख्न दबाव दिने उद्देश्यले नेकपाका सांसदहरुले हस्ताक्षर संकलन अभियान चलाएको खुलासा भएको छ । आठ जना प्रदेश सांसदहरुले हस्ताक्षर गरिसकेका छन् । प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी, नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकाल, […]

राशिफल

पाथिभरा माताको दर्शन गरी , हेर्नुहोस् तपाईंको आज!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय […]

Banner News अन्तर्वार्ता अर्थ खेलकुद गृहपृष्ठ प्रमुख समाचार प्रवास बिचित्र संसार बिज्ञान/प्रबिधी भिडियो मनोरन्जन यौन/स्वास्थ्य राजनीति राशिफल शिक्षा समाचार

यसरी गरिँदैछ कर्मचारी समायोजन

काठमाडौं– कर्मचारी समायोजनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि यो प्रक्रिया अघि बढेको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित सेवा प्रदायक सरकारी निकायमा कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ भने निजामती कितावखानामा पनि कर्मचारीको विवरण अध्यावधिक गर्न भनेको छ । साथै मन्त्रालयले पनि कर्मचारी सरुवाको काम रोकेको छ ।  […]

Banner News राशिफल

तपाईको आज १२ मंसिर २०७५ बुधवारको राशिफल सन् २०१८ नोभेम्बर २८ तारिख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesपरिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा परिनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। विश्वासपात्रबाटै धोका पाइने सम्भावना देखिएकाले सजग रहनुहोला। दिगो योजनामा अघि बढ्न समय पर्खनुपर्ला। गोपनीयतामा विशेष ध्यान दिनुहोला। बृष – इ, उ, […]

राशिफल

तपाइको आज – ०९ मंसिर २०७५ आइतवारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। बृष – इ, उ, […]

Banner News राशिफल

तपाइको आज – ३० कार्तिक २०७५ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कमको थालनी हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । एउटै कामबाट दोहोरो लाभ […]