Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

सन्धिखर्कमा प्रथम उप मेयर क्रिकेट कप खेल आजदेखि शुरु

अनिल नेपाली अर्घाखाँची २८ असार सन्धिखर्क नगरपालिकाको आयोजना मा प्रथम उप मेयर क्रिकेट कप खेल आजदेखि सन्धिखकको टुडिखेलमा सुरू भएको छ । खेलाडीहरूलाइ प्रोत्साहित गर्ने उद्देश्य ले सन्धिखर्क नगरपालिका को बिनियोजित बजेट बाट खेल सम्पन्न हुन लागेको हो खेलको ब्यबस्थापनमा अर्घाखाँची क्रिकेट संघ ले जिम्मेवारी प्राप्त गरेको छ, । कार्यक्रम सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

तिलोत्तमा गोल्डकपको २१औं संस्करण आजबाट बुटवलमा सुरु, पहिलो खेलमा झापा ११ विजयी !

शिव डुम्रे फागुन ४, बुटवल पूरानो ईतिहास बोकेको प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औँ संस्करण आज (शनिबार)देखि सुरु भएको छ । बुटवलको देविनगरस्थित रंगशालामा सुरु भएको २१ औँ संस्करणमा भारत र क्यामरुनका क्लबसहित १० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगितामा एपीएफ क्लब, झापा ११, दाफिन्स एफसी क्यामरुन, सुनसरी ११, लाली रुपन्देही ११, च्यासल युथ […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपा गुल्मीको ईन्चार्ज, सेक्रेटरीसहित अभियान टोली प्रहरी नियन्त्रणमा !

अनखबर माघ २३, गुल्मी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो अभियान तिव्र बनाईरहेको बेला लुम्बिनी अन्तर्गत गुल्मी / अर्घाखाँची जिल्लाको अभियानमा खटिएका जिल्लाका ईन्चार्जसहित ३ जनालाई विनाकारण प्रहरीले गिरफ्तार गरेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका बाट गुल्मी जिल्ला ईन्चार्ज पूर्ण बहादुर सिंह, जिल्ला सेक्रेटरी खिम खड्का, अभियानमा खटिएका पिताम्बर पोख्रेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

यसरी रच्यो क्रिकेटमा नेपालले ईतिहास, बधाई को ओईरो !

अनखबर माघ २०,काठमाडौं टी ट्‍वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्‍स (यूएई)बीचको तेस्रो खेलमा नेपाल विजयी भएको छ । तेस्रो तथा निर्णायक खेलमा १४ रनले युएइलाई स्तव्ध बनाउँदै एकदिवसीय सिरिज आफ्नो पोल्टामा पारेको हो । योसँगै नेपालले पहिलोपटक टि ट्वान्टी सिरिजमा समेत आफ्नो कब्जा जमाएको छ । नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन समाचार

धुर्मुस सुन्तलीले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने, भोलि घोषणा हुँदै ! सम्मान स्वरुप सेयर गर्नुस

अनखबर माघ १५, काठमान्डौ । धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भोलि ९बुधबार० घोषणा हुने भएको छ । राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा १स्३० बजे घोषणा हुने सिताराम कटेलले बताएका छन् । क्रिकेट रंगशाला निर्माणको ऐतिहासीक घोषणा समारोहमा उपस्थित भईदिन सम्पुर्ण शुभचिन्तक, सहयोगी मन, सञ्चारकर्मी महानुभावहरुलाई कटेलले निमन्त्रणा समेत गरेका […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपमा स्याङ्जाका दिपेन्द्र क्षेत्री प्रथम !

अनखबर माघ १५ काठमाडौ संवाददाता अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनसिपको प्रथम स्थान स्याङ्जा अाधिखोलाका दिपेन्द्र क्षेत्रीले हासिल गरेका छन । गत हप्ता प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार भारत गएको थियोे । जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा ६ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । […]

Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

पारस खड्काको शतकसँगै नेपालको शानदार जित !

अनखबर माघ १२ काठमाडौं । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । खेलमा नेपालले यूएईलाई २–१ ले सिरिज कब्जा गरेको हो । कप्तान पारस खड्काले शतकसँगै नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ । युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४।४ ओभरमा ६ विकेट गुमाएर २५५ रन […]

Banner News खेलकुद समाचार

दोस्रो एकदिवसीय क्रिकेट : नेपालको सानदार जीत , युएईको लज्जास्पद हार !

अनखबर माघ १२ नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बरबार गरेको छ। २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९।३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो। युएईलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे। यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन […]

Banner News अन्तर्वार्ता अर्थ खेलकुद गृहपृष्ठ प्रमुख समाचार प्रवास बिचित्र संसार बिज्ञान/प्रबिधी भिडियो मनोरन्जन यौन/स्वास्थ्य राजनीति राशिफल शिक्षा समाचार

यसरी गरिँदैछ कर्मचारी समायोजन

काठमाडौं– कर्मचारी समायोजनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि यो प्रक्रिया अघि बढेको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित सेवा प्रदायक सरकारी निकायमा कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ भने निजामती कितावखानामा पनि कर्मचारीको विवरण अध्यावधिक गर्न भनेको छ । साथै मन्त्रालयले पनि कर्मचारी सरुवाको काम रोकेको छ ।  […]