Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी राजनीति समाचार

एनसेल आक्रमणको जिम्मा लिदै बाहिरियो यस्तो पर्चा

अनखबर फागुन ११, गत रात देशैभर कयौं ठाउमा भएको ncell को आक्रमणको जिम्मा लिदै यस्तो पर्चा बाहिरिएको छ । जुन पर्चाले देशब्यापी एउटा छुट्टै तरङ्ग सिर्जना गरेको बुझिएको छ । थप रिपोर्ट प्रतीक्षा गर्नुहोस् ।

Banner News गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी समाचार

एनसेल मुख्यालय नख्खु विस्फोटका घाइतेको मृत्यु, देशभर कहाँ कहाँ भए विस्फोट हेर्नुहोस् विवरण !

अनखबर काठमाडौँ– ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बम विष्फोटमा घाइते गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी समाचार

कर तिर्न नमान्ने एनसेलको मुख्यालयमै बम विस्फोट

अनखबर काठमाडौँ–ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् । घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोटबाट गेटमा क्षति पुगेको साथै छेउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी समाचार

नेताहरुलाई चुनावखर्च देखी राजस्वका हाकिमलाई घुस दिने एनसेलले तिर्ला त पूरा कर ? नतिरे कस्तो होला कारबाही, के भन्छ लेखा समिति ?

अनखबर माघ २७ काठमाडौं– संघीय संसद्को अर्थ समितिका सदस्य (सांसद)हरूले एनसेलका सम्बन्धमा सरकारले अहिलेसम्म गरेका सबै निर्णय समितिमा पेश गर्न माग गरेका छन् । आइतवार बसेको समितिको बैठकमा समितिका सदस्य (सांसदहरू)ले अहिलेसम्म एनसेलका सम्बन्धमा सरकारले गरेका निर्णय समितिमा पेश गर्न माग गरेका हुन् । आइतवारको बैठकमा सांसद घनश्याम भुसालले एनसेलका बारेमा अहिलेसम्म भएका निर्णय समितिमा […]

Banner News गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी राजनीति समाचार

विप्लवको ‘टावर ध्वस्त पार्ने’ चेतावनीपछि कर तिर्न एनसेललाई सर्वाेच्चको आदेश ! एनसेलले कति तिर्नुपर्छ कर ?

अनखबर २३ माघ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र भातृसंगठन अखिल (क्रान्तिकारी) लगायतले देशव्यापी एनसेललाई कर तिर्न चेतावनी सहित विरोध कार्यक्रम गरेपछि सर्वोच्च अदालतले बुधबार दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापतको पूँजीगत लाभकर एनसेलबाटै असुल उपर गर्न आदेश दिएको छ । विप्लवनिकट संगठनहरुले एनसलेलले तत्काल कर नतिरे सबै टावरहरु ध्वस्त […]

Banner News गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी समाचार

वाइडबडी विमानमा अर्काे घोटाला : किन्दा ४ अर्ब, मर्मत गर्दा कति भ्रष्टचार ?

अनखबर माघ २१ वाइडबडी विमान मर्मतका लागि महँगो बोलपत्रलाई स्वीकृत गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिमा २ वटा उजुरी परेका छन् । नेपाल वायुसेवा निगमको ३३० एयरबसको एयरफ्रेम र इन्जिनको पावरवाई आवर मर्मत सम्भारमा न्यूनतम मूल्य अङ्कित बोलपत्रदातालाई छोडेर महँगो मूल्याङ्कन भएको बोलपत्रदातालाई छनौट गरी आर्थिक अनियमितता र भष्ट्राचार गरेको भन्दै उजुरी परेको हो । […]

Banner News गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी समाचार

अन्तराष्ट्रिय विमानस्थल संचालन पनि विदेशी कम्पनीलाई, भैरहवामा कतारदेखी साउदीको चासो बढ्यो !

अनखबर माघ १४, भैरहवा । नेपालको महत्वकांक्षी आयोजनामध्येको एक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिईने प्रस्ताव भएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिन सरकारले दूतावासमार्फत प्रस्ताव माग्ने भएको हो । सञ्स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न लागेको उक्त […]

अर्थ गृहपृष्ठ प्रमुख समाचार बिज्ञान/प्रबिधी राजनीति समाचार

सफल व्यापारी बन्न जान्नैैपर्ने अलीबाबाका मालिक ज्याक मा’का यि ६ सुत्रहरु !

अनखबर माघ ११, एजेन्सी चीनको ई–कमर्स कम्पनी अलीबाबाका मालिक ‘ज्याक मा’ले व्यापारमा सफलता हात पार्ने पाँच उपाय सुझाएका छन् । डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा माुले भने बिजनेसको जोखिमसँग डराउनुहुन्छ भने तपाईंलाई बिजनेस म्यान बन्ने कुनै हक छैन । यस्ता मानिसहरूका लागि जागिर नै उत्तम विकल्प हो । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त् स्मरण रहोस्, डाभोसमा चलिरहेको […]

Banner News अन्तर्वार्ता अर्थ खेलकुद गृहपृष्ठ प्रमुख समाचार प्रवास बिचित्र संसार बिज्ञान/प्रबिधी भिडियो मनोरन्जन यौन/स्वास्थ्य राजनीति राशिफल शिक्षा समाचार

यसरी गरिँदैछ कर्मचारी समायोजन

काठमाडौं– कर्मचारी समायोजनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि यो प्रक्रिया अघि बढेको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित सेवा प्रदायक सरकारी निकायमा कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ भने निजामती कितावखानामा पनि कर्मचारीको विवरण अध्यावधिक गर्न भनेको छ । साथै मन्त्रालयले पनि कर्मचारी सरुवाको काम रोकेको छ ।  […]